हाम्रो बारेमा

कोष व्यवस्थापन कम्पनी लि. को बारेमा


कृषि विकास बैंक लि., यस बैंकका कर्मचारीहरू र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरूको संचयकोषको रकम तथा अन्य पूँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरूको धितोपत्र तथा ऋृणपत्रहरू र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यकासाथ मिति २०५० साल चैत्र २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई मिति २०५० साल चैत्र ३० गतेदेखी संचालनमा आएको हो ।

कम्पनीका उद्देश्यहरू